श्रीलङ्काःपूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ

  • बिहीबार ११ असार २०८३ ०४:३२ PM
कोलम्बो, असार ११ गते । श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचार विर...