चेम्बर अफ कमर्स र मेडिसिटी अस्पतालबिच स्वास्थ्य सेवा सहकार्य सम्झौता

  • बिहीबार ११ असार २०८३ १०:४४ AM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । जमलस्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका