ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५, २०८९ (जुन १९, २०२६) मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ कार्यक्रमको औपचारिक उद्घाटन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गरेका थिए । यस कार्यक्रममा सरकारि अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश The post ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना appeared first on Businesspana.