चेम्बरका पदाधिकारीदेखि कर्मचारीसम्मले मेडिसिटीमा १० प्रतिशत उपचार छुट पाउने

  • बिहीबार ११ असार २०८३ १०:५६ AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार चेम्बरका… Continue reading चेम्बरका पदाधिकारीदेखि कर्मचारीसम्मले मेडिसिटीमा १० प्रतिशत उपचार छुट पाउने