रास्वपा महाधिवेशन : केन्द्रीय समिति निर्वाचनमा ३८४९ प्रतिनिधिद्वारा मतदान

  • बिहीबार ११ असार २०८३ ०९:४४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि सम्पन्न निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ। पार्टीको सांगठनिक संरचनालाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित यस निर्वाचन प्रक्रियामा देशभरबाट आएका