सुशासनको अनुभूति बढे पनि केही कार्यालयमा सेवाप्रवाहमा अझै समस्या : भण्डारी

  • बिहीबार ११ असार २०८३ ०७:१८ AM
झापा : नयाँ सरकार गठनपछि सरकारी सेवाप्रवाहमा सुधारको अनुभूति हुन थाले पनि केही कार्यालयमा पुरानै कार्यशैली कायम रहेको भन्दै जागरण अभियानका अभियन्ता कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। भण्डारीले सरकार गठन भएको सय दिनभित्र