बाजुरामा एक युवक मृतक फेला

  • बिहीबार ११ असार २०८३ १२:४५ PM
शेरबहादुर सार्कीबाजुराका, असार ११ गते । बाजुरामा एक युवक मृत फेला परेका छन् । मृतक हुनेमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ का सागर शाही रहेका छन् । शाहीको शव स्वामीकार्तिक...