विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

  • बिहीबार ११ असार २०८३ ०६:२४ AM
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।