बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

  • बिहीबार ११ असार २०८३ ०६:२७ AM
बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने