सर्वाेच्चले विष्णु पाैडेल रिहा गर्न मानेन्

  • बिहीबार ११ असार २०८३ ०६:४७ AM
सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ । पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेल बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् । तर न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई सर्वोच्चले बिहीबार कारण देखाउ आदेश जारी गरेको हो। पौडेल असार