विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

  • बिहीबार ११ असार २०८३ ०५:४५ AM
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटउपर बहस सकिएको छ । पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर सुनुवाइको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढेको थियो । रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायालेContinue reading "विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी"