झापामा आफ्नै छोरीलाई करणी गरी जन्मिएको नवजात शिशुको हत्या आरोपमा बुबा पक्राउ

  • बिहीबार ११ असार २०८३ ०५:५७ AM
झापा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। झापा प्रहरीले नवजात शिशु कर्तव्य ज्यान तथा हाड्नाता करणी मुद्दाका प्रतिवादीलाई इलामबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको