अलिबाबाले आफूलाई चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखिएको भन्दै अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले आफूले चिनियाँ जनमुक्ति सेना (पीएलए) लाई समर्थन नगरेको दाबी गर्दै उक्त कालोसूचीबाट हटाउन माग The post चिनियाँ सेनासँग सम्बन्धित कम्पनीहरूको सूचीमा राखिएको भन्दै अलिबाबाद्वारा अमेरिकी सरकारविरुद्ध मुद्दा appeared first on Technology Khabar.