नेपाल टेलिकमलाई आधुनिक, डिजिटल तथाग्राहक केन्द्रित सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप संस्थागत सुधार तथा डिजिटल रूपान्तरणका विभिन्न पहलहरू कार्यान्वयन भइरहेका छन्। यसक्रममा आन्तरिक कार्यप्रणालीलाई थप प्रभावकारी, पारदर्शी, The post नेपाल टेलिकमले इन–हाउस सफ्टवेयर प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै appeared first on Technology Khabar.