झापामा प्रहरीको स्वीप अपरेसन : एकैदिन ३६ जना पक्राउ

  • बिहीबार ११ असार २०८३ ११:२५ AM
बिष्णुप्रसाद पोखरेलदमक, असार ११ गते । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चाल...