विद्यार्थी कुटपिट आरोपमा बैतडीका प्रधानाध्यापक पक्राउ
बिहीबार ११ असार २०८३ ११:५७ AM
केशवराज भट्टबैतडी, असार ११ गते । बैतडीमा एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–९, तल्लादेहीस्थित खेती माध्यम...