एरिक्सनले नेटवर्क स्वचालनलाई कोर नेटवर्कसम्म विस्तार गरेको छ। कम्पनीले कोर-विशेष स्वचालन एप्लिकेसन (सीएप्स) सञ्चालन गर्ने पहिलो विक्रेता बनेको दाबी गर्दै नयाँ ओएसएस/बीएसएस बिजनेस भ्यालु पाथवे पनि सार्वजनिक गरेको छ। कोपनहेगनमा The post एरिक्सनले नेटवर्क स्वचालनलाई कोर नेटवर्कसम्म यसरी विस्तार गर्यो appeared first on Technology Khabar.