जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् । जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो। सम्झौता अनुसार जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्न लागेको हो । सो को लागि जीवन विकास लघुवित्त, The post जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ? appeared first on Businesspana.