विश्वकप चलिरहँदा फिफाले गर्यो नेपाललाई प्रतिबन्ध

  • बिहीबार ११ असार २०८३ ०९:०० AM
काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार फिफाको ब्युरो अफ द काउन्सिलले विधानको धारा १६ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि  प्रतिबन्ध लगाउने निर्णय गरेको हो।नेपाललाई फिफाले पहिलो पटक प्रतिबन्ध लगाएको हो।तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको छ। २४ जुन २०२६ देखि लागू हुने गरी एन्फाले फिफा विधानको धारा १३ मा उल्लेख गरिएका सदस्यतासम्बन्धी सम्पूर्ण अधिकारहरू अर्को सूच