झापामा तीन छुट्टाछुट्टै सवारी दुर्घटना, सात जना घाइते

  • बिहीबार ११ असार २०८३ ०१:३८ AM
झापा :   झापाका विभिन्न स्थानमा हिजो साँझ भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जना घाइते भएका छन्। अर्जुनधारा नगरपालिका–९ बारघरेस्थित शनिश्चरे–जयपुर सडकखण्डमा साँझ करिब ६ बजे स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका