झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

  • बिहीबार ११ असार २०८३ ०१:४२ AM
झापा : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको झापा शाखाले जिल्लाका सहकारी संस्था तथा कृषि फार्ममार्फत किसानलाई रासायनिक मल वितरण गरिरहेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन झापा शाखाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा