आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
बिहीबार ११ असार २०८३ ०१:११ AM
काठमाडौँ / हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको