मेटा प्लेटफर्म्स र एसेलोरलक्सोटिकाले मंगलबार कम मूल्यका नयाँ एआई स्मार्ट चस्माको शृंखला सार्वजनिक गरेका छन्। कम्पनीहरूले यसअघि ल्याएका रेब्यान स्मार्ट चस्माको सफलतापछि नयाँ उत्पादन ल्याएका हुन्। नयाँ मेटा ग्लासेसको सुरुआती The post मेटा प्लेटफर्म्सले सार्वजनिक गर्यो कम मूल्यका नयाँ एआई स्मार्ट चस्माको शृंखला appeared first on Technology Khabar.