काठमाण्डु – नेपाल प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गर्दैआएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका