पर्वतका सातै स्थानीय तहद्वारा बजेट सार्वजनिक, समृद्धि र रोजगारीमा जोड
बुधबार १० असार २०८३ ०७:०३ PM
साजन परियारफलेवास, असार १० गते। पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर...