नक्कली डाक्टर पक्राउ

  • बुधबार १० असार २०८३ ०१:५० PM
काठमाडौं । शैक्षिक रुपमा चिकित्सकको योग्यता नै नपुगेको व्यक्तिले बिरामीहरुको उपचारमा संलग्न नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थका ४७ वर्षीय चेतन ए.एम (पौडेल) लाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित रुपमा अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिर्सोटमा चेतनले