साझा लक्ष्य: कृषि, शिक्षा र पर्यटनमा केन्द्रित गोरखाका चार स्थानीय तह
बुधबार १० असार २०८३ ०६:३४ PM
गुणबहादुर रोकासुलिकोट, असार १० गते। गोरखा जिल्लाका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारलाई उच्च प्राथमिकतामा रा...