पीएल सिंह टी–२० क्रिकेटमा पोखरा र वीरगञ्ज विजयी

  • बुधबार १० असार २०८३ ११:३६ AM
उक्त खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिला ब्याटिङ गर्र्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।