विजय र एरिका एनओसी सर्वश्रेष्ठ खेलाडी

  • बुधबार १० असार २०८३ ०५:१६ PM
काठमाडौँ, असार १० गते । उसुका स्टार विजय सिञ्जाली र करातेकी एरिका गुरुङ एनओसी अवार्ड–२०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको छ । नेपाल ओलम्पिक कमिटिले विश्व ओलम्पिक दिवसका अवसरमा...