काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ । संशोधित तालिकाअनुसार बेलुकी ८ः३० बजेदेखि केन्द्रीय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान सुरु हुनेछ । संशोधित कार्यतालिकाअनुसार असार ९ गते नै पार्टी सभापति तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मनोनयन फारम वितरण र