चार पत्रकारसहित १८ जना सम्मानित

  • बुधबार १० असार २०८३ ०४:१९ PM
इमान सिं रानारामपुर (पाल्पा), असार १० गते । रामपुर नगरपालिकाले जिल्लामा क्रियाशील चार पत्रकार सहित १८ जनालाई सम्मान गरेको छ ।नगर सभाको १९ औं अधिवेशनको अवसरमा पत्रकार सहित उत्कृष्ट...