नगद र सुनको गहना चोर्ने व्यक्ति पक्राउ

  • बुधबार १० असार २०८३ ०३:०३ PM
साहारा लिम्बू फुङलिङ, असार १० गते । ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का पक्राउ परेका...