कोलम्बिया विश्वकपको नकआउट चरणमा

  • बुधबार १० असार २०८३ ०३:१२ PM
काठमाडौँ, असार १० गते । कोलम्बिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘के’ अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा फुटबल रङ्गशालामा बुधबार बिहान भएको खेलमा कोलम्बियाले...