घानासँग बराबरीमा रोकियो इङ्ल्यान्ड

  • बुधबार १० असार २०८३ ०३:२७ PM
काठमाडौँ, असार १० गते । अफ्रिकी टोली छानाले फिफा विश्वकपको उपाधि दावेदार इङ्ल्यान्डलाई बराबरीमा रोकेको छ । समूह ‘एल’ अन्तर्गत अमेरिकास्थित बोस्टन रङ्गशालामा बुधबार बिहान भएको खेलमा...