हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल

  • बुधबार १० असार २०८३ ०३:३१ PM
काठमाडौँ, असार १० गते ।सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुयाँलले हरेक व्यवसाय मानव अधिकारमैत्री तवरले सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको...