विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

  • बुधबार १० असार २०८३ ०९:५५ AM
पौडेलकी पत्नी निवेदक रहेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा बिना प्रमाण र आधार पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ ।