२ लाख २६ हजार नागरिक मनसुनजन्य विपद्को जोखिममा: प्राधिकरण

  • बुधबार १० असार २०८३ १०:०८ AM
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको जनाएको छ ।