टाटा पञ्च ईभीको नयाँ संस्करण नेपाल भित्रिँदै, एक चार्जमै ४६८ किमि रेन्ज
बुधबार १० असार २०८३ ०८:२२ AM
काठमाडौं । नेपाली अटो बजारमा लोकप्रिय मानिएको इलेक्ट्रिक माइक्रो एसयूभी टाटा पञ्च ईभी (TATA Punch.ev) को नयाँ २०२६ संस्करण नेपाल भित्रिने भएको छ। थप शक्तिशाली ब्याट्री, लामो रेन्ज र अत्याधुनिक फिचरसहितको यो गाडी आगामी साउन