कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो (सूचीसहित)
बुधबार १० असार २०८३ ०२:०४ PM
३५ वर्षमुनिका युवालाई प्राथमिकता काठमाडौँ, असार १० गते । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील...