राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी लिमा अधिकारी पार्टीको जारी महाधिवेशनमा उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् । अर्थतन्त्र, रोजगारी, महिला शशक्तिकरण र मुलुकको आर्थिक उन्नतिबारे गहिरो अध्ययन भएकी अधिकारी यसअघि रास्वपाको कोषाध्यक्ष थिइन् । रास्वपाको जारी पहिलो महाधिवेशनबाट उनी उपसभापति बन्ने तयारीमा लागेकी हुन् । पार्टीको आकार क्रमशः बढ्दै जाँदा त्यसलाई आर्थिक The post रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै appeared first on Businesspana.