झापा । कामना सेवा विकास बैंक लिमिटेडले झापाको बिर्तामोडस्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको शाखा कार्यालय बिर्तामोडमार्फत बिर्तामोड नगरपालिका–९ मा रहेको विद्यालयलाई उक्त सामग्री मंगलबार प्रदान गरिएको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण… Continue reading कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग