इटहरी । नेकपा एमालेका पूर्व नेता तथा इटहरीका रामप्रसाद चौलागाई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने लक्ष्यसहित उनले हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको पार्टी