युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा कसलाई जिम्मेवारी ? (नामावली)

  • बुधबार १० असार २०८३ ०७:३५ AM
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन