ढल्केबरमा ८.४४ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
बुधबार १० असार २०८३ ०१:११ PM
रवीन्द्र उप्रेती बर्दीबास, असार १० गते । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ...