रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण; अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन प्रक्रिया थप व्यवस्थित बनाइयो

  • बुधबार १० असार २०८३ ०६:४० AM
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ। सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका The post रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण; अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन प्रक्रिया थप व्यवस्थित बनाइयो appeared first on Technology Khabar.