रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार बने असिम शाह

  • बुधबार १० असार २०८३ ०७:१४ AM
उनी बालेन र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रूपमा चिनिन्छन् ।