विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर
बुधबार १० असार २०८३ ०५:२१ AM
काठमाडौं / नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले