विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

  • बुधबार १० असार २०८३ ०४:५० AM
काठमाडौं । नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । पार्टीले सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको उक्त गिरफ्तारीमा कुनै वस्तुपरक तथ्य वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छContinue reading "विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर"