विराटनगरमा मध्यराति निर्वस्त्र अवस्थामा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
बुधबार १० असार २०८३ ०४:३३ AM
विराटनगर । विराटनगर–१ स्थित परोपकार घाट क्षेत्रमा मध्यराति निर्वस्त्र अवस्थामा अश्लील हर्कत गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ९ गते राति करिब साढे १२ बजे घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई होहल्ला