परिवर्तन संस्थागत गर्ने लक्ष्यसहित रास्वपा केन्द्रीय सदस्यमा जगदीश खरेल चुनावी मैदानमा
बुधबार १० असार २०८३ ०४:४१ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत खुला तर्फको केन्द्रीय सदस्य पदका लागि पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेल चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारी दर्ता गर्दै उनले